आजकलका केटी पढेका हुन्छन
पढेका केटी सडेका हुन्छन
देखीन्छन साना नजरमा तर
उमेरमा भने बढेका हुन्छन
गुन्यू चोली हरायो कठै
आधुनिक पहिरन जडेका हुन्छन
देखीन्छ सबैको घरघरमा अचेल
सासु र बुहारी लडेका हुन्छन
जिन्दगी आफ्नो सम्हाल्नु साथी
लोग्नेको शिरमा चढेका हुन्छन ॥
..
..
.
.
..
No comments:
Post a Comment