Thursday, May 16, 2013

रक्सी खाएर बिग्रे

रक्सी खाएर बिग्रे गीत गाएर बिग्रे बैशँको मध्य यात्रामा कसैलाइ पाएर बिग्रे चुहिन थालेको मन मायाले छाएर बिग्रे निश्कर्ष मा भन्नु पर्दा तिम्लाइ चाहेर बिग्रे

No comments:

Post a Comment