Monday, May 20, 2013

मत छिट्टै मर्छु होला रमाएरै बाँच्नु तिमी नामसँगै दाम पनि कमाएरै बाँच्नु तिमी वरिपरि शुन्य होला म मोर्दाको पल कतै नरुनुहै मुटु आफ्नो थमाएरै बाँच्नु तिमी उचनिच दाया बाया कहि कतै गरे पनि समाजमा आफ्नो हक जमाएरै बाँच्नु तिमी एकै बस्दा एकान्तमा मेरो याद आयो भने मेरो त्यो रुमाल चिनो समाएर बाँच्नु तिमी

No comments:

Post a Comment